राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्किमेनिस्तान भ्रमणबारे सदनलाई जानकारी गराएका छन् ।
गएको साउन २० मा तुर्किमेनिस्तानको भ्रमणमा गएका उनी भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर साउन २३ गते फर्किएका थिए ।
सोही भ्रमणबारे ओलीले बुधबार संसद्मा सम्बोधन गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०८२ १३:५०
प्रतिक्रिया दिनुहोस्