site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बुकीपाटनमा भेडा

ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि ४ हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा  बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् । तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्