देश
एसएसपी बढुवामा सिफारिस भए यी ११ एसपी

काठमाडौं । नेपाल प्रहरीको एसएसपीमा बढुवाका निम्ति ११ जनाको नाम सिफारिस गरिएको छ । सोमबार (साउन ५) बसेको बढुवा समितिको बैठकको निर्णयानुसार ११ एसपीको नाम सिफारिस गरिएको एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
एसएसपीमा बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा तुलबहादुर कार्कीको नाम छ । दोस्रोमा राजेश सिंह छन् । यो सूचीको तेस्रो नम्बरमा राजीवबहादुर बस्नेतको नाम छ ।
बढुवा सिफारिस सूची पढ्नोस्–
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्