राजनीति

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग छलफल थालेका छन् । प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, दलहरूबीच अझै सहमति जुटेको छैन ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्