site stats
बाह्रखरी :: Baahrakhari
देश
यंगालमा नयाँ प्रहरी बिट
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरी वृत्त जनसेवा मातहतको यंगालमा नयाँ प्रहरी बिट निर्माण गरिएको छ । वृत्त जनसेवा र काठमाडौं महानगरपालिका–२१ वडा कार्यालयको संयुक्त पहलमा बिट बनाइएको हो ।

यंगाल क्षेत्रको सुरक्षामा खटिने प्रहरी कर्मचारीको काम प्रभावकारी बनाउन बिट निर्मण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी विश्व अधिकारीले बताए ।

वृत्तको कार्यालयमै जीर्ण अवस्थामा रहेको प्रहरी भ्यान समेत पूर्ण रूपमा मर्मत गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्