site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रममा एमाले सांसद विश्वकर्मा मौन

काठमाडौं । नेकपा (एमाले)का सांसद चन्द्रबहादुर विश्वकर्मा सरकारको नीति तथा कार्यक्रमबारे मौन बसेका छन् । शुक्रबारको प्रतिनिधिसभा सभा बैठकमा उनले नीति तथा कार्यक्रमबारे बोल्न पाएको समयमा मौन रहे । 

उनले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नीति तथा कार्यक्रममा अरु सांसदले जस्तै आफू पनि प्रतिक्रिया दिन उपस्थित भएको बताए । तर, केही बोलेनन् । “मैले पनि प्रतिक्रिया दिनका लागि यहाँ उपस्थित भएको छु । त्यसैले म प्रतिक्रिया दिन चाहन्छु,” त्यति भनेपछि उनी मौन रहे ।

उनले पाँच मिनेटको समय पाएका थिए । समय सकिएपछि उनले सभामुखलाई धन्यवाद दिए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro