site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वायु सेवा निगमको पुनर्संरचना गरिने 
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने जनाएको छ । 

आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो जानकारी गराए ।
 
आर्थिक, व्यावसायिक वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवं विस्तार गरिने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्