site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने
फाइल तस्बिर ।

‍काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

“भोलिको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ,” नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भने ।

शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाइने तयारी रहेको नेताहरूले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro