site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख
फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, छलफल बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयमा केन्द्रित रहनेछ ।

संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदै छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्