अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख ७) सुनचाँदीको मूल्य स्थिर छ । शुक्रबार (वैशाख ५) निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदी शुक्रबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ ११:३०
प्रतिक्रिया दिनुहोस्