site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)माथि प्रहरीले अनुसन्धान थालेको छ । बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको हो । परिसरका एसपी अपिलराज बोहराले उनीमाथि अनुसन्धान थालिएको पुष्टि गरे ।

उनले भने,‘‘एक युवतीको उजुरीका आधारमा हामीले अनुसन्धान थालेका छौँ । घटनाबारे बुझ्ने काम भइरहेको छ ।’’ 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro