site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरु भयो एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय च्यासलमा बसेको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदै छ । सोही विषयमा समेत छलफल हुने एमालेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro