site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्को चालु अधिवेशनको अन्तिम बैठक बस्दै, के छ कार्यसूची ?
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जारी अधिवेशनको अन्तिम बैठक आज बस्न लागेको हो । 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा वार्षिक प्रतिवेदनसँगै व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको छ । 

आजको बैठक चालु अधिवेशनको अन्तिम बैठक हुनेछ । सरकारले चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरिसकेको छ । 

सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार (आज) राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । 

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro