site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीको आगजनीले कुरूप प्रशोधन केन्द्र (तस्बिरहरू)

काठमाडौं । राजावादीले आगजनी गर्दा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ । यही चैत १५ गते राजावादीले प्रदर्शनक्रममा केन्द्रमा आगजनी गरेका थिए ।

राजावादीले लगाएको आगोका कारण जडीबुटी प्रशोधन केन्द्रमा ठूलो क्षति पुगेको छ । १३ गाडी र ६ मोटरसाइकल जलेर नष्ट नभएको छ ।

केन्द्रको कोटेश्वरस्थित कार्यालयमा पनि क्षति भएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेका प्रदर्शनकारीले शुक्रबार अचानक उक्त कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए ।

त्यहाँको हालको अवस्था न्युज एजेन्सी नेपालका फोटोपत्रकारले खिचेका छन् । ती तस्बिर हेर्नोस्–

j12-1743321783.jpg

j8-1743321783.jpg

j9-1743321783.jpg

j11-1743321783.jpg

j4-1743321782.jpg

j5-1743321782.jpg

j6-1743321782.jpg

j7-1743321782.jpg

j3-1743321781.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro