site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, राजावादीलाई ‘बाइपास’
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेताहरूको बैठक आह्वान गरेका छन् । आइतबार (चैत १७) साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने बोलाइएको छैन ।

गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादी हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए । त्यसबाट देशमा आतंक सिर्जना गर्ने प्रयत्न गरिएको कतिपय नेताको निष्कर्ष छ ।

सोही विषयमा गणतन्त्र पक्षधरको साझा धारणा र संसद् बैठक सुचारु गरेर सन्देश दिने प्रयासस्वरूप प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बाह्रखरीलाई जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro