site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजालाई पम्फाको सुझाव : दल खोल वा राजावादी पार्टीको अध्यक्ष बन 

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति नै गर्ने भए दल खोल्न सुझाएकी छन् । 

शुक्रबार समाजवादी मोर्चाले गरेको समाजवादी मोर्चाको कार्यक्रममा भनिन्, “राजनीतिको रहर छ भने आफैँले दल खोल वा कुनै राजावादी दलको अध्यक्ष बनेर राजनीतिमा आऊ ।”

उनले जितर दुईतिहाइ ल्याएर प्रधानमन्त्री वा राष्ट्रपति बने स्वीकार गर्न तयार रहेको बताइन् । “जितेर दुईतिहाइ लिएर आयौ भने कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बन हामी देशको शासन मानौाला,” उनले भनिन् । 
 
उनले सत्तासीन हुने दिवास्वप्न नदेख्न चुनौती दिइन् । भुसालले सरकारलाई पनि सच्चिन आग्रह गरिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro