site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलमान हटाउने निर्णयमा विपक्षीले प्रधामन्त्रीको जवाफलाई बनाए ‘बटमलाइन’ 

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफलाई ‘बटमलाइन’ बनाएका छन् । 

सत्तापक्ष र प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल जारी राखेका छन् । 

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै बस्ने/नबस्ने टुंगो लागेको छैन । 

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक चल्ने अथवा नचल्ने विषय सभामुख र प्रमुख सचेतकबीचको बैठकपछि मात्र निर्णय हुने बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro