site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख, टुंगिएन ओलीले जवाफ दिने विषय
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । प्रतिनिधिसभाको बैठकको अगाडि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । छलफल बानेश्वरमा जारी छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले संसद्‌मा जवाफ नदिएसम्म बैठक चल्न नदिने विपक्षी दलहरूको अडान छ । बुधबार विपक्षी दलकै अवरोधका कारण बैठक चल्न सकेको थिएन ।

आज पनि अहिलेसम्म प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिने तय भइनसकेको सभामुखको सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro