site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा ढलभित्र छिरेका युवकको उद्धार
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंमा ढलभित्र छिरेका एक युवकको उद्धार गरिएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले टेकुस्थित कनक पेट्रोल पम्पनजिकै ढलभित्र छिरेका युवकको उद्धार गरेको हो ।

आइतबार (फागुन २५) बिहान सिन्धुपाल्चोकका रामशरण ढुंगाना बाटोमा हिँड्दा हिँड्दै अचानक ढलभित्र पसेका थिए । उनलाई केही समयमै उद्धार गरेर उपचारका निम्ति राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro