site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलालाई अधिकारमा नेपाल अरू देशभन्दा धेरै अगाडि : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलालाई अधिकार दिने विषयमा नेपाल अरू देशभन्दा धेरै अगाडि रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शनिबार (फागुन २४) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले अरू देशमा अझै महिलाले अधिकार नपाइरहेको उल्लेख गरे ।

हरेक स्थानीय तहमा अनिवार्य रूपमा महिला प्रतिनिधित्वको व्यवस्था गरिएको उनले बताए । देशभरि नै महिलालाई अधिकारसहित स्थान दिइएको उनको भनाइ थियो ।

सभापति देउवाले आउँदा दिनमा महिला राज्यका प्रभावकारी निकायमा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस नेताहरूले महिलालाई थप अधिकारसम्पन्न बनाउन पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro