site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री र गृहमन्त्री बुटवल पुगी भेटे प्रकृति लम्सालको बुबा–आमा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले प्रकृति लम्सालको बुबा–आमासँग भेट गरेका छन् ।

सोमबार बुटवलस्थित प्रकृतिको मामाघर पुगेर परराष्ट्रमन्त्री राणा र गृहमन्त्री लेखकले उनको बुबा–आमासँग भेट गरेका हुन् ।

केही दिनअघि भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।

“प्रकृतिको न्यायका लागि नेपाल सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका छौँ,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro