site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'पाथीभरा केबलकार' विवाद समाधान गर्न एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले)ले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न ध्यानाकर्षण गराएको छ ।

आइतबारको सचिवालय बैठकको निर्णय सुनाउँदै स्थानीय, जनप्रतिनिधि लगायतसँग छलफल गरी समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको महासचिव शंकर पोखरेलले बताए ।

“केबलकार निर्माणको विवादमा स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समस्या समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन पार्टीले चासो राखेको छ,” उनले भने ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro