site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटालियन लेजेन्ड बुफोन नेपालमा 

काठमाडौं । इटालीका विश्वकप विजेता गोलकिपर जियानलुइजी बुफोन नेपाल आएका छन् । राष्ट्रिय युवा संघको आयोजनामा भइरहेको केपी ओली कपको फाइनल खेलका निम्ति उनी नेपाल आएका हुन् ।

संघका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका कृष्णहरी केसीले आइतबार प्रतियोगिताका निम्ति बुफोन नेपाल आइसकेको जानकारी दिए ।

इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् ।

सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro