site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७:३५ सम्म २३ परकम्प, भूकम्पविद् भन्छन्– परकम्प अझै रोकिएको छैन 

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ । 

बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ । 

“२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना करकम्प आउनेक्रम जारी छ ।” 

गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक आइरहने उनले बताए । 

राति २:५१ बजे सिन्धुपाल्चोकका भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro