site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पपछिको पुनःनिर्माण गर्न तीन जिल्लामा प्राधिकरणको अस्थायी कार्यालय स्थापना गरिने

काठमाडौं । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकले तीन जिल्लामा फागुनभित्रै सम्पर्क समन्वय कार्यालय स्थापना गर्ने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । 

गृहमन्त्री लेखकले जाजरकोट भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको पनि बताए ।

"त्यसपछि हामी पुनः निर्माण र पुनःस्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रविन्दु भएर गएको भूकम्पको पनि जतिको डीडीए भइसकेको छ, त्यसको पुनःनिर्माण अगाडि बढ्छ । डीडीए हुन नसकेको पनि डीडीए हुन्छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro