site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाशिवरात्रिको तयारीबारे बुझ्न पर्यटनमन्त्री पशुपतिमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिर परिसरको निरीक्षण गरेका छन् । महाशिवरात्रि पर्वको तयारीको अवस्थाबारे जानकारी लिन शुक्रबार बिहान उनी त्यहाँ पुगेका हुन् ।

यही फागुन १४ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा मेला लाग्ने गर्छ । पशुपतिनाथ दर्शनका निम्ति भक्तजनको भीड हुने गर्छ ।

सोही भीड व्यवस्थापनका निम्ति तयारी के कस्तो भइरहेको छ भन्ने बुझ्न मन्त्री पाण्डे पशुपतिनाथ मन्दिर गएका हुन् । मन्दिर परिसरमा हाल रङरोगन गर्ने काम जारी छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro