site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाबाट नवीकरणीय उर्जा तथा दक्षतासम्बन्धी विधेयक पारित

काठमाडौं । नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकले विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।

बैठकमा सरकारको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरूले छलफल गरेका थिए । सांसदहरूको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro