site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं । बजाजले जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ आयोजना गर्ने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न च्याम्पियनको आयोजना गरिएको हो ।

जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्सले सोमबार यो कार्यक्रम आयोजना गर्ने भएको छ ।  यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ ।

माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबभन्दा धेरै दुरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro