site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शैलुङको सौन्दर्य (तस्बिरहरू)

दोलखा । दोलखाको एक सुन्दर पर्यटकीय गन्तव्य हो, शैलुङ । सूर्योदय, सूर्यास्त, आँखैअगाडि सुन्दर हिमालका दृश्य र हुस्सुले ढाकिएका डाँडाहरूको अवलोकनका निम्ति यो प्रसिद्ध छ । हालै निर्मित ‘मिनि ग्रेटवाल’ पनि आन्तरिक पर्यटकका निम्ति आकर्षणको केन्द्र बनेको छ ।

काठमाडौंबाट पूर्वतर्फ १३० किलोमिटरको दूरीमा छ, शैलुङडाँडा । यो दोलखा र रामेछापको संगमस्थल पनि हो । शैलुङ समुद्री सतहबाट तीन हजार २२५ मिटरको उचाइमा अवस्थित छ ।

हरेक मौसममा यहाँ फरक–फरक अनुभव गर्न पाइन्छ । ‘मिनि ग्रेटवाल’सम्म गाडीमा र त्यहाँबाट पैदल जति उकालो लाग्यो त्यति मनै लोभ्याउने डाँडाकाँडा, हिमालका दृश्यले मोहित बनाउँछ ।

यहाँ विस्तारै आन्तरिक र बाह्य पर्यटकका निम्ति सुरक्षित बसोबास एवं खानपानको व्यवस्था हुन थालेको देख्न सकिन्छ । यहाँबाट धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोेर्जे लाक्पा, गौरीशंकरलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

निजी सवारीसाधन वा सार्वजनिक बसमार्फत बनेपा, दोलालघाट, मुढे हुँदै शैलुङ जान सकिन्छ । कालापानीमा बास बसेर त्यहाँबाट करिब एक घण्टा हिँडेर शैलुङको चुचुरोमा पुग्न सकिन्छ ।

थप तस्बिर हेर्नोस्–

s1-(27)-1739073457.jpg

s1-(32)-1739073456.jpg

s1-(30)-1739073456.jpg

s1-(29)-1739073456.jpg

s1-(34)-1739073455.jpg

s1-(33)-1739073455.jpg

s1-(36)-1739073454.jpg

s1-(35)-1739073454.jpg

s1-(37)-1739073453.jpg

s1-(38)-1739073453.jpg

s1-(13)-1739073498.jpg

s1-(14)-1739073498.jpg

s1-(12)-1739073497.jpg

s1-(10)-1739073497.jpg

s1-(5)-1739073496.jpg

s1-(7)-1739073496.jpg

s1-(2)-1739073495.jpg

s1-(3)-1739073495.jpg

s1-(1)-1739073494.jpg

s1-(26)-1739073494.jpg

s1-(24)-1739073527.jpg

s1-(25)-1739073527.jpg

s1-(20)-1739073526.jpg

s1-(22)-1739073526.jpg

s1-(23)-1739073526.jpg

s1-(17)-1739073525.jpg

s1-(19)-1739073525.jpg

s1-(16)-1739073524.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro