राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहाज ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
बैठकमा आउँदो हिउँदे अधिवेशनमा पार्टीको भूमिका एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेश सुरु हुँदै छ ।
प्रकाशित मिति: बुधबार, माघ १६, २०८१ ०९:११
प्रतिक्रिया दिनुहोस्