site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले ल्याएका अध्यादेश २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद्‌मा पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतककाे छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्‌मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

यस्तै, भाेलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ ।

माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिकाे बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro