site stats
बाह्रखरी :: Baahrakhari
कला
क्यूएफएक्सका हलमा २.५ फिटमुनिका बालबालिकाले प्रवेश नपाउने
तस्बिर : क्यूएफएक्सको फेसबुकबाट ।

काठमाडौं । अबदेखि क्यूएफएक्सका हलहरूमा २.५ फिटमुनिका बालबालिका प्रवेश गर्न नपाउने भएका छन् ।

Argakhachi Cement Island Ad

बुधबार एक सूचनामार्फत क्यूएफएक्सले सिनेमा हेर्न बालकदेखि वृद्धसम्म सबैका लागि तोकिएको टिकटदर लागु हुने जनाएको हो ।

"वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर लागु हुनेछ । २.५ फिटभन्दा मुनिका बालबालिकालाई सिनेमा घरभित्र प्रवेश निषेध गरिएको छ," सूचनामा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्