site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकहरूको खराब कर्जा अझै बढ्छ : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब देखिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले हाल औसतमा बैंकहरूको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएका बताए । उनले बैंकहरूको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गरे । बैंकको सम्पति लोनको धितो नै ८० प्रतिशत रहेको पनि बताए । बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताए ।

पौडेलले बैंकबाट कर्जा लिनेहरू अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गरे । रेगुलेटरी बलियो रहेको पनि उनले बताए । बैंकहरूको लोनलस प्रोभिजन बढ्दै गएको पनि उनले बताए ।  

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro