site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंकहरूको खराब कर्जा अझै बढ्छ : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सीमित हुँदा नाफामा दबाब देखिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले हाल औसतमा बैंकहरूको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएका बताए । उनले बैंकहरूको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गरे । बैंकको सम्पति लोनको धितो नै ८० प्रतिशत रहेको पनि बताए । बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पौडेलले बैंकबाट कर्जा लिनेहरू अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गरे । रेगुलेटरी बलियो रहेको पनि उनले बताए । बैंकहरूको लोनलस प्रोभिजन बढ्दै गएको पनि उनले बताए ।  

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro