site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टिटी ताल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहे पनि मुस्ताङ घुम्न आउने  आन्तरिक पर्यटक कमै मात्रमा यो ताल अवलोकन गर्न आउँछन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्