site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गढीमाई नगरपालिका–८ को अध्यक्षमा एकीकृत समाजवादी निर्वाचित 

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदमा एकीकृत समाजवादीका उमेदवार निर्वाचित भएका छन् । 

एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित निर्वाचित भएका हुन् । 

एमालेका जिउतीदेवी यादवले ६३१ मत ल्याइन् भने कांग्रेसका सुवोदकुमार यादवले ६१७ मत प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro