site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैलेखको महाबुमा एमालेको अग्रता 

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)को अग्रता कायम छ । एमालेका उमेदवार जंगबहादुर शाहीले १ हजार ८८६ मत ल्याएका छन् । 

उनलाई कांग्रेसका झलकबहादुर भण्डारीले १ हजार ६५७ मतसहित पछ्याइरहेका छन् । माओवादीका जंगबहादुर बरालले ६९७ मत पाएका छन् । 

०७९ को निर्वाचन जितेका कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । 

०७४ मा यहाँ एमालेका शाही निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट उमेदवार बनेका शाहीलाई एमाले भित्र्याएर उपनिर्वाचनको टिकट दिइएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro