site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिपुरमा दिउँसो १ बजेसम्म १४ हजार ५७६ जनाले गरे मतदान 

काठमाडौं । कीर्तिपुर नगरपालिकामा १४ हजार मत खसेको छ । आइतबार दिउँसो १ बजेसम्म १४ हजार ५७६ मत खसेको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

उपनिर्वाचनअन्तर्गत कीर्तिपुरमा नगरप्रमुख र वडा नम्बर–१ र ४ को वडाध्यक्ष पदका निम्ति मतदान भइरहेको छ ।

मतदान बिहान ७ बजेदेखि सुरु भएको हो । बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro