site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनभिडिया र सफ्टबैंकले सुरु गरे विश्वकै पहिलो एआई र ५जी टेलिकम नेटवर्क

काठमाडौं । प्रमुख चिप निर्माता एनभिडिया र सफ्टबैंकले विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा फाइभजी टेलिकम नेटवर्कको सुरुआत गरेका छन् ।

यो नेटकर्वकले आर्टिफिसियल इन्टेलिजेन्स रेडियो एक्सेस नेटवर्क (एआई–आरएएन) प्रक्रियाबाट एआई र ५जीको वर्कलोडसँगै धान्ने कम्पनीले बताएको छ ।

Dabur Nepal
NIC Asia

हाइस्पिड र धेरै डाटा प्रसारण गर्नसक्ने क्षमताको यो नेटवर्कमार्फत टाढैबाट स्वचालित सवारी साधन एवं रोबोटिक्स उपकरणलाई सञ्चालन गर्न सकिनेछ ।

सफ्टबैंक ग्रुपका सीईओ मासायोशी सोनले एनभिडियाका सीईओ जेन्सेन हुआङसँगै एक एआई सम्मेलनमा बोल्दै अन्य टेल्कोले यो नयाँ लहर पछ्याउनु पर्ने टिप्पणी गरेका छन् ।

एनभिडियाले आफ्नै जेनेरेटिभ एआई मोडल बनाउन विकास गरिरहेको सुपरकम्प्युटरका लागि बनाएको ब्ल्याकवेल चिप पहिलोपटक सफ्टबैंकलाई उपलब्ध गराइएको बताइएको छ । रोयटर्स 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro