site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा जुवातास खेलिरहेका सातजना समातिए

काठमाडौं । झापामा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–५, फूलबारीका ४२ वर्षीय धर्मेन्द्र साहसहितका व्यक्तिहरू छन् ।

फूलबारीस्थित साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ८४ हजार ६७० रुपैयाँ, १४ बुक तास र तीनथान मोबाइलसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro