site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईएमबी एस क्यापिटलले ल्यायो धनतेरस अफर योजना

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरूका लागि नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत तीनजना भाग्यशाली विजेतालाई एक हजार इकाई उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।  

यस योजनामा योग्य हुन ग्राहकहरूले एनआईएमबीबाट हितग्राही खाता खोली एसआईपी  रजिस्ट्रेसन गर्नुपर्नेछ । कात्तिक १३ गते अर्थात् धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नुपर्नेछ । कार्तिक १३ गते राति ११ः५९ बजेसम्म रजिस्ट्रेसन भएकाको मात्र लक्की ड्र मा राखिनेछ । यस योजनाका विजेताहरूको घोषणा भने कार्तिक १४ गते एनआईएमबी एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत लाइभ गरिने जनाएको छ । 

एनआईएमबी एस क्यापिटलले योजनाको व्यवस्थापक रही एनआईबीएल म्युचुअल फन्डअन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro