site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेमा जुवा खेलिरहेका २१ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेपलाञ्चोकमा जुवा खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पनौती नगरपालिका–११, ख्याकूका २९ वर्षीय शिव आलेमगरसहितका व्यक्तिहरू छन् ।

सोही ठाउँका रमेश थापाको टहरामा जुवातास खेलिरहेको अवस्थामा शनिबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ९३ हजार ३१५ रुपैयाँ, एक बुक तास र तीनथान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro