बाह्रखरी फोटो

काठमाडौं । बडादसैँका निम्ति घर जान यति बेला काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा सर्वसाधारण यात्रुको भीड लागेको छ । हाल दैनिक ठूलो संख्यामा सर्वसाधारणले काठमाडौं उपत्यका छोडिरहेका छन् ।
दसैँ मान्न घर जाने मानिसको आवतजावत बाक्लिँदा सडकमा गाडीको चाप निकै बढेको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १६:३७
प्रतिक्रिया दिनुहोस्