देश
काठमाडौं । सप्तकोसीको चतरामा जलसतह खतरा तहभन्दा माथि छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान ७ बजे जलसतह खतरा तहभन्दा माथि रहेको र घट्दो क्रममा छ ।
विभागका अनुसार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव सतर्कता तहभन्दा तल र घट्ने पूर्वानुमान छ ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ ०८:२०
प्रतिक्रिया दिनुहोस्