site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंकलाई दुई विधामा सम्मान
Dabur Nepal
NIC Asia

काठमाडौं । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४’ अन्र्तगत प्रभु बैंक दुई विधामा सम्मानित भएको छ । प्रभु बैंक ‘एक्सिलेन्स इन कन्जुमर डेबिट कार्ड विजनेस र ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ गरी दुई विधामा सम्मान पाएको हो ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टताबापत पहिलो अवार्ड प्राप्त भएको हो । दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन नयाँ सुविधासहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको सेवा विस्तारमा पाएको बैंकले जनाएको छ ।

प्रभु बैंकद्धारा सञ्चालित भिजा बिजनेस डेबिट कार्डको मदतले व्यावसायिक कारोबारको भुक्तानीमा सहजता भई व्यवसाय प्रवर्द्धनमा थप सहजता तथा पारदर्शीता समेत कायम रहने बैंकले जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro