site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संवैधानिक परिषद्को बैठक सुरु 

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बालुवाटारमा बैठक बसेको हो । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ ।

बहालवाला प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २२ गतेबाट बिदा हुँदैछन् । सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत छन् । त्यसपछिको वरीयतामा सपना प्रधान मल्ल छिन् । निर्वाचन आयुक्त पद पनि रिक्त छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro