site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीले गराए सदनलाई जानकारी
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली आउँदो असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूूले उठाउने विषयबारे संसद् बैठकमा बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro