site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक परिषद्को बैठक बेलुका ५ बजे
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास । फाइल तस्बिर ।

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकबाट प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति नाम सिफारिस गर्ने तयारी छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण आउँदो असोज २२ गते अनिवार्य अवकाश पाउँदै छन् ।

Dabur Nepal
NIC Asia

प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै उक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले तोकेको यो अवधि भने गुज्रिइसकेको छ ।

संवैधानिक परिषद्को बैठकबाट रिक्त रहेको निर्वाचन आयुक्तको पदमा पनि सिफारिस गर्ने सम्भावना छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro