site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक परिषद्को बैठक बेलुका ५ बजे
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास । फाइल तस्बिर ।

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकबाट प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति नाम सिफारिस गर्ने तयारी छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण आउँदो असोज २२ गते अनिवार्य अवकाश पाउँदै छन् ।

Dabur Nepal
NIC Asia

प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै उक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले तोकेको यो अवधि भने गुज्रिइसकेको छ ।

संवैधानिक परिषद्को बैठकबाट रिक्त रहेको निर्वाचन आयुक्तको पदमा पनि सिफारिस गर्ने सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro