site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँमा सीजीको सामान खरिदमा ‘डब्बल खुसी’

काठमाडौं । सीजीले दसैँतिहारलक्षित अफर तथा छुट योजना ल्याएको छ । ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ योजनाअन्तर्गत सीजीका सामान खरिदमा आर्कषक क्यासब्याक र पक्का उपहार मिल्ने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत सीजी तथा मरिडियाका सामान खरिदमा ६० हजार ५०० रुपैयाँसम्म क्यासब्याक र ग्यारेन्टी उपहार पाउने कम्पनीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

कम्पनीका अनुसार, उपहारमा ६५ र ७५ इन्चका सीजीटीभी र ५५ इन्चमाथिको क्युलेड टीभी खरिदमा २.१ स्पिकर पाइन्छ । सीजीको डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान र एसबीएस मल्टी डोरको खरिदमा मरिडियाको भ्याकुम क्लिनर मिल्नेछ ।

माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल तीन किलोग्राम, डिसवासरको खरिदमा किट निःशुल्क पाइने सीजीले जनाएको छ ।

यसबाहेक सीजी स्पीकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिदमा क्यासब्याक मिल्ने सीजीले जनाएको छ ।

एयर कन्डिसनर खरिदमा निःशुल्क जडान मिल्ने सीजीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro