site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसदीय छानबिन समितिले गर्‍यो सामान्य प्रशासनमन्त्री, सचिवसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीलगायत अधिकारीसँग छलफल गरेको छ ।

समितिको ४९औँ बैठकमा संघ, प्रदेश र स्थानीय सरकारअन्तर्गत सञ्चालित सहकारीको तथ्यगत विवरण प्राप्त गर्ने विषयमा उक्त छलफल गरिएको हो ।

बैठकमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, मन्त्रालयका सचिव भरतमणि सुवेदीलगायत अधिकारी उपस्थित थिए  ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro