बाह्रखरी फोटो
काठमाडौं । ललितपुरको पाटन मंगलबजारस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा–आराधनाका निम्ति सोमबार बिहानैदेखि दर्शनार्थी मन्दिर पुगेका हुन् ।
यस दिन कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, भजनकीर्तन र व्रतसहित रातभर जाग्राम बस्ने पनि गरिन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १०:२७
प्रतिक्रिया दिनुहोस्